-
युहन्ना ९:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ तिनीहरूले त्यस अन्धो मानिसलाई फेरि सोधे: “तिमी उसको विषयमा के भन्छौ? किनकि उसले तिम्रै आँखा खोलिदिएको हो।” त्यस मानिसले भन्यो: “उहाँ भविष्यवक्ता हुनुहुन्छ।”
-