२ कोरिन्थी ३:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ यहोवा* परमेश्वर अदृश्य हुनुहुन्छ+ र स्वर्गमा बस्नुहुन्छ।* अनि जहाँ यहोवा* परमेश्वरको पवित्र शक्ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।+ १ तिमोथि १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन। हिब्रू ११:२७ पवित्र बाइबल नयाँ संसार अनुवाद २७ विश्वासैले गर्दा तिनले मिश्र छोडे,+ राजाको क्रोधसित डराएर त होइन+ किनकि अदृश्य परमेश्वरलाई देखेझैँ गरी+ तिनी अटल रहिरहे।
१७ यहोवा* परमेश्वर अदृश्य हुनुहुन्छ+ र स्वर्गमा बस्नुहुन्छ।* अनि जहाँ यहोवा* परमेश्वरको पवित्र शक्ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।+
१७ युगयुगका महाराजा,+ अविनाशी,+ अदृश्य,+ एक मात्र परमेश्वरले+ सदासर्वदा आदर र महिमा पाइरहून्। आमिन।
२७ विश्वासैले गर्दा तिनले मिश्र छोडे,+ राजाको क्रोधसित डराएर त होइन+ किनकि अदृश्य परमेश्वरलाई देखेझैँ गरी+ तिनी अटल रहिरहे।