युहन्ना ५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० म आफूखुसी केही पनि गर्न सक्दिनँ। म जे सुन्छु, त्यसैअनुसार न्याय गर्छु अनि मैले गर्ने न्याय सही छ+ किनभने म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न खोज्छु।+ युहन्ना ५:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद युहन्ना १७:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तपाईँले मलाई दिनुभएको काम पूरा गरेर+ मैले पृथ्वीमा तपाईँको महिमा गरेको छु।+ युहन्ना १९:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० अमिलो दाखमद्य चाखेपछि येसुले भन्नुभयो: “सबै पूरा भयो!”+ अनि आफ्नो शिर झुकाएर उहाँले अन्तिम सास लिनुभयो।+
३० म आफूखुसी केही पनि गर्न सक्दिनँ। म जे सुन्छु, त्यसैअनुसार न्याय गर्छु अनि मैले गर्ने न्याय सही छ+ किनभने म आफ्नो होइन तर मलाई पठाउनुहुनेको इच्छा पूरा गर्न खोज्छु।+
३० अमिलो दाखमद्य चाखेपछि येसुले भन्नुभयो: “सबै पूरा भयो!”+ अनि आफ्नो शिर झुकाएर उहाँले अन्तिम सास लिनुभयो।+