-
मर्कुस ६:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ तब येसुले तिनीहरूलाई भन्नुभयो: “भविष्यवक्ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाकामा, आफ्नै नातागोताको बीचमा र आफ्नै घरमा भने पाउँदैन।”+
-
-
लुका ४:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ अनि उहाँले भन्नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, कुनै पनि भविष्यवक्तालाई उसको आफ्नै इलाकामा स्वीकार गरिँदैन।+
-