-
लुका २४:४९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४९ हेर, मेरो बुबाले तिमीहरूलाई जे दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ, त्यो म पठाउँदै छु। तर स्वर्गबाट शक्ति नपाएसम्म तिमीहरू यही सहरमा बसिरहो।”+
-
-
१ युहन्ना २:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ अनि जहाँसम्म तिमीहरूको कुरा छ, परमेश्वरले आफ्नो पवित्र शक्तिद्वारा तिमीहरूलाई अभिषेक गर्नुभएको छ+ र यो पवित्र शक्ति तिमीहरूमा रहिरहन्छ अनि तिमीहरूलाई कसैले सिकाइरहनु आवश्यक छैन। तर परमेश्वरले तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सबै कुरा सिकाइरहनुभएको छ।+ तिमीहरूको यो अभिषेक झूटो होइन तर साँचो हो। तिमीहरूको अभिषेकद्वारा तिमीहरूलाई सिकाइएअनुसारै तिमीहरू परमेश्वरसित एकतामा रहिरहो।+
-