-
मत्ति २१:१२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१२ तब येसु मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+
-
-
मर्कुस ११:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अनि उहाँहरू यरुसलेम पुग्नुभयो। उहाँ मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरूलाई बाहिर लघार्न थाल्नुभयो। उहाँले पैसा साट्नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १६ उहाँले कसैलाई पनि भाँडाकुँडा बोकेर मन्दिरबाट हिँड्न दिनुभएन।
-
-
लुका १९:४५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ अनि उहाँ मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरूलाई बाहिर लघार्न थाल्नुभयो+
-