प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ तब कोही-कोही शास्त्री र फरिसीहरूले उहाँलाई यस्तो जवाफ फर्काए: “हे गुरुज्यू, तपाईँले एउटा चिन्ह देखाउनुभएको हामी हेर्न चाहन्छौँ।”+

  • मत्ति १६:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ अनि फरिसी र सदुकीहरू उहाँकहाँ आए र स्वर्गबाट एउटा चिन्ह देखाउनुहोस्‌ भनेर उहाँको परीक्षा लिन खोजे।+

  • युहन्‍ना ४:४८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४८ तर येसुले उसलाई भन्‍नुभयो: “चिन्ह अनि अचम्मका कामहरू नदेखेसम्म तिमीहरू कुनै हालतमा विश्‍वास गर्दैनौ।”+

  • युहन्‍ना ६:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० त्यसकारण तिनीहरूले उहाँलाई सोधे: “त्यसोभए तपाईँ हामीलाई के चिन्ह देखाउनुहुन्छ+ र त्यो देखेर हामी तपाईँमाथि विश्‍वास गरौँ? तपाईँ के गर्नुहुन्छ?

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने