-
लुका २२:४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ उहाँ बोल्दै गर्नुहुँदा हेर! एउटा जमात आयो। अनि ती १२ जनामध्ये एक, यहुदा तिनीहरूको अघिअघि थिए। तिनी येसुलाई चुम्बन गर्न उहाँको छेउमा गए।+
-