-
मत्ति २६:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ अनि हेर! येसुको साथमा भएकाहरूमध्ये एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+
-
-
मर्कुस १४:४७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४७ तर त्यहाँ उभिरहेको एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+
-
-
लुका २२:५०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५० तिनीहरूमध्ये एक जनाले प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको दाहिने कान च्वाट्टै काटिदियो।+
-