-
मत्ति २७:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ तब येसु राज्यपालसामु उभिनुभयो र तिनले उहाँलाई प्रश्न गरे: “के तिमी यहुदीहरूका राजा हौ?” येसुले जवाफ दिनुभयो: “तपाईँ आफैले भन्नुभयो।”+
-