५५ तब गालिलदेखि उहाँसँगै आएका स्त्रीहरू पछिपछि लागे अनि उहाँलाई राखिएको चिहानलाई नियाल्नुका साथै उहाँको शवलाई कसरी राखिएको छ, त्यो पनि तिनीहरूले हेरे।+ ५६ अनि तिनीहरू सुगन्धित मसला र तेल तयार पार्न फर्के। तर व्यवस्थामा दिइएको आज्ञाअनुसार तिनीहरूले विश्रामदिनमा आराम भने पक्कै गरे।+