२८ त्यसपछि येसुले भन्नुभयो: “तिमीहरूले मानिसको छोरालाई टाँगेपछि*+ यो थाह पाउनेछौ कि आउनेवाला मै हुँ+ र म आफूखुसी केही पनि गर्दिनँ+ तर बुबाले मलाई जे-जे सिकाउनुभयो, ती नै कुराहरू बोल्छु।
१३ ख्रिष्टले हामीलाई किन्नुभयो+ र हाम्रो सट्टामा आफै श्रापित हुनुभएर हामीलाई मोसाको व्यवस्थाको श्रापबाट छुटाउनुभयो+ किनभने यस्तो लेखिएको छ: “खम्बामा टाँगिएको हरेक मानिस श्रापित हुन्छ।”+