युहन्ना ५:२४ पवित्र बाइबल नयाँ संसार अनुवाद २४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ+ अनि उसको न्याय गरिँदैन तर मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ।+
२४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्वास गर्छ, उसले अनन्त जीवन पाउँछ+ अनि उसको न्याय गरिँदैन तर मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ।+