-
मर्कुस १:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० अनि पानीमाथि निस्कनेबित्तिकै उहाँले आकाश उघ्रँदै गरेको र पवित्र शक्ति ढुकुरको रूपमा आफूमाथि ओर्लँदै गरेको देख्नुभयो।+
-
-
प्रेषित ८:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ तब उनले रथ रोक्ने आदेश दिए अनि फिलिप र नपुंसक दुवै ओर्लेर पानीमा गए; अनि फिलिपले उनलाई बप्तिस्मा गराए।
-