-
मत्ति ११:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तिनी उनै हुन्, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्!’+
-
-
लुका १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ तर ती स्वर्गदूतले तिनलाई भने: “नडराऊ जकरिया किनभने तिम्रो उत्कट बिन्तीको सुनुवाइ भएको छ। तिम्री पत्नी इलिसिबाले तिमीबाट एउटा छोरो जन्माउनेछिन् अनि तिमीले उसको नाम युहन्ना राख्नू।+
-