-
युहन्ना ८:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तिमीहरूको विषयमा मैले भन्नुपर्ने कुरा धेरै छ अनि न्याय गर्नुपर्ने कुरा पनि धेरै छ। साँच्चै भन्ने हो भने, मलाई पठाउनुहुने सत्य हुनुहुन्छ अनि उहाँबाट मैले जे सुनेँ, संसारमा त्यही कुरा बोल्दै छु।”+
-
-
युहन्ना १५:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ अबदेखि म तिमीहरूलाई दास भन्दिनँ किनभने मालिकले के गर्छ, दासलाई थाह हुँदैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु किनभने आफ्नो बुबाबाट मैले जे-जे सुनेको छु, ती सबै तिमीहरूलाई प्रकट गरेको छु।
-