-
युहन्ना १:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ उहाँ आफ्नो घरमा आउनुभयो तर उहाँका आफ्नै मानिसहरूले उहाँलाई स्विकारेनन्।
-
-
युहन्ना ३:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ म तिमीलाई साँचो-साँचो भन्छु, हामीलाई जे थाह छ, त्यही बोल्छौँ अनि जे देखेका छौँ, त्यसैको साक्षी दिन्छौँ तर तिमीहरू हामीले दिने साक्षी स्वीकार गर्दैनौ।
-