-
प्रेषित ४:३३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३३ साथै प्रभु येसु फेरि जीवित हुनुभएको घटनाबारे+ प्रेषितहरूले अत्यन्तै प्रभावकारी साक्षी दिइरहे अनि तिनीहरू सबैमाथि परमेश्वरको असीम अनुग्रह प्रशस्त गरी बर्सिरह्यो।
-
-
प्रेषित १७:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ तर केही इपिक्युरसवादी अनि स्तोइकवादी दार्शनिकहरूले तिनीसित वादविवाद गर्न थाले। उनीहरूमध्ये कोही-कोहीले यसो भनिरहेका थिए: “यो बकबकेले के भन्न खोज्दै छ?” अनि अरूले चाहिँ यसो भनिरहेका थिए: “यो त विदेशी देवताहरूको प्रचारक हो कि जस्तो देखिन्छ।” पावलले येसुको विषयमा अनि मरेकाहरू फेरि जीवित हुनेछन् भन्ने विषयमा सुसमाचार सुनाइरहेको हुनाले उनीहरूले त्यसो भनेका थिए।+
-