प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २०:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ किनकि यहोवा परमेश्‍वरले छ दिनमा आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनदेखि विश्राम गर्न थाल्नुभयो।+ त्यसैले यहोवा परमेश्‍वरले विश्रामदिनलाई आशिष्‌ दिनुभयो र त्यसलाई पवित्र ठहराउनुभयो।

  • नहेम्याह ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ “हे यहोवा! तपाईँजस्तो अरू को छ र?+ तपाईँले स्वर्ग र त्यहाँ भएका सबै स्वर्गदूत* बनाउनुभयो। पृथ्वी र त्यहाँ भएका सबै थोक अनि समुद्र र त्यसमा भएका सबै चिजबिज पनि तपाईँले नै बनाउनुभयो। तपाईँले नै उनीहरू सबैको रक्षा गर्नुहुन्छ। स्वर्गका सबै दूत तपाईँसामु झुक्छन्‌।

  • भजन १४६:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ६ उहाँमा, जो आकाश र पृथ्वीको सृष्टिकर्ता हुनुहुन्छ,

      जसले समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो,+

      जो सधैँ वफादार रहनुहुन्छ,+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने