१ थिस्सलोनिकी २:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ किनकि फिलिप्पीमा दुःख अनि बेइज्जती भोगे तापनि+ परमेश्वरको मदत पाएर हामीले कसरी साहस बटुल्यौँ र घोर विरोधको बाबजुद* तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनायौँ, त्यो तिमीहरूलाई थाह छ।+
२ किनकि फिलिप्पीमा दुःख अनि बेइज्जती भोगे तापनि+ परमेश्वरको मदत पाएर हामीले कसरी साहस बटुल्यौँ र घोर विरोधको बाबजुद* तिमीहरूलाई परमेश्वरको सुसमाचार सुनायौँ, त्यो तिमीहरूलाई थाह छ।+