-
प्रेषित ५:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ त्यसैगरि हननिया नाम गरेका एक जना मानिस र तिनकी पत्नी सफिराले आफ्नो केही जग्गाजमिन बेचे। २ तर तिनले त्यसबाट आएको रकमको केही हिस्सा लुकाएर बाँकीचाहिँ लगेर प्रेषितहरूको चरणमा राखिदिए।+ यो कुरा तिनकी पत्नीलाई पनि थाह थियो।
-