-
लुका २४:५१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५१ तिनीहरूलाई आशिष् दिँदै गर्दा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गतिर उचालिनुभयो।+
-
-
प्रेषित १:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ उहाँले यी कुराहरू भन्नुभएपछि तिनीहरूले हेर्दाहेर्दै उहाँ मास्तिर उठाइनुभयो र बादलले उहाँलाई छोप्यो। त्यसपछि तिनीहरूले उहाँलाई देखेनन्।+
-