-
प्रेषित १०:४५, ४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४५ अन्यजातिका मानिसहरूले पनि परमेश्वरले सित्तैँमा दिनुहुने पवित्र शक्ति पाएको देखेर पत्रुससँगै आएका ती भाइहरू छक्क परे, जसको खतना भएको थियो। ४६ किनकि अन्यजातिका मानिसहरूले विभिन्न भाषामा बोलेको अनि परमेश्वरको प्रशंसा गरेको ती भाइहरूले सुने।+ तब पत्रुसले यसो भने:
-
-
१ कोरिन्थी १२:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ उदाहरणका लागि, कसैले पवित्र शक्तिले गर्दा बुद्धिको कुरा गर्ने* वरदान पाएको हुन्छ, कसैले त्यही पवित्र शक्तिअनुसार ज्ञानको कुरा गर्ने वरदान पाएको हुन्छ,
-