-
रोमी १६:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ मेरो सहकर्मी तिमोथि अनि मेरा नातेदारहरू+ लुसियस, जेसन र सोसिपेटरले तिमीहरूलाई अभिवादन पठाएका छन्।
-
-
१ कोरिन्थी ४:१७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ यसैको लागि प्रभुमा मेरो प्यारो अनि विश्वासयोग्य छोरा तिमोथिलाई म तिमीहरूकहाँ पठाउँदै छु। मैले ठाउँठाउँका हरेक मण्डलीमा जुन तौरतरिका सिकाउँदै छु, ख्रिष्ट येसुसित सम्बन्धित ती नै तौरतरिकाको तिनले तिमीहरूलाई सम्झना गराउनेछन्।+
-