प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित ३:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ जबकि जीवनको मुख्य माध्यमलाई+ भने तपाईँहरूले मार्नुभयो। तर परमेश्‍वरले उहाँलाई मृत्युबाट ब्युँताउनुभयो, जसको साक्षी हामी छौँ।+

  • रोमी ४:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तर हाम्रो लागि पनि थियो किनकि हाम्रा प्रभु येसुलाई मृत्युबाट ब्युँताउनुहुनेमाथि विश्‍वास राखेको हुनाले हामी पनि धर्मी ठहरिनेछौँ।+

  • १ कोरिन्थी ६:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तर परमेश्‍वरले आफ्नो शक्‍तिद्वारा+ प्रभुलाई मृत्युबाट ब्युँताउनुभयो+ र हामीलाई पनि ब्युँताउनुहुनेछ।+

  • कलस्सी २:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ हुन पनि उहाँको जस्तै बप्तिस्मा गरेर तिमीहरू उहाँसितै गाडिएका थियौ+ तर उहाँसित गाँसिएको तिमीहरूको सम्बन्धले गर्दा तिमीहरूलाई पनि उहाँसितै ब्युँताइयो+ किनकि तिमीहरूले उहाँलाई ब्युँताउनुहुने+ परमेश्‍वरले गर्नुभएको शक्‍तिशाली काममा विश्‍वास गऱ्‍यौ।

  • हिब्रू १३:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अब शान्तिका परमेश्‍वर, जसले भेडाहरूको महान्‌ गोठाला+ अर्थात्‌ हाम्रा प्रभु येसुलाई कहिल्यै नटुट्‌ने करारको रगतका साथ मृत्युबाट फर्काएर ल्याउनुभयो,

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने