-
युहन्ना १०:१७, १८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१७ बुबाले मलाई यसैकारण प्रेम गर्नुहुन्छ+ किनकि म आफ्नो जीवन अर्पण गर्छु+ ताकि म त्यो फेरि प्राप्त गर्न सकूँ। १८ कसैले त्यो मबाट खोसेर लग्नेछैन बरु म आफै अग्रसर भएर त्यो अर्पण गर्छु। त्यो अर्पण गर्ने अधिकार मसित छ अनि फेरि प्राप्त गर्ने अधिकार पनि मसित छ।+ मैले आफ्नो बुबाबाट त्यस्तो अधिकार पाएको हुँ।”
-