प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ८:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिनीहरूलाई कसले दोष लगाउन सक्छ र? किनकि जो मर्नुभयो र मृत्युबाट ब्युँतेर परमेश्‍वरको दाहिने हाततर्फ बस्नुभयो,+ तिनै ख्रिष्ट येसुले हाम्रो निम्ति बिन्ती गर्नुहुन्छ।+

  • फिलिप्पी २:९-११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ यही कारणले गर्दा परमेश्‍वरले उहाँलाई अझ उच्च पद दिनुभयो+ र दयालु भई अरू सबै नामभन्दा उत्तम नाम दिनुभयो+ १० ताकि स्वर्गका, पृथ्वीका र जमिनमुनिका हरेकले येसुको नाममा घुँडा टेकून्‌+ ११ अनि येसु ख्रिष्ट नै प्रभु हुनुहुन्छ भनेर हरेकले खुलेआम स्विकारून्‌,+ जसद्वारा परमेश्‍वर हाम्रा बुबाको महिमा हुनेछ।

  • १ पत्रुस ३:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उहाँ परमेश्‍वरको दाहिने हाततर्फ हुनुहुन्छ+ किनकि उहाँ स्वर्ग गइसक्नुभयो अनि स्वर्गदूतहरू, अख्तियारहरू र शक्‍तिहरू उहाँकै अधीनमा राखिएका छन्‌।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने