योएल २:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ अनि हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ+ किनकि यहोवाले भन्नुभएझैँ सियोन डाँडामा र यरुसलेममा उम्केर बाँच्नेहरू हुनेछन्;+ ती मानिसहरू, जसलाई यहोवाले बोलाउनुहुन्छ।”
३२ अनि हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ+ किनकि यहोवाले भन्नुभएझैँ सियोन डाँडामा र यरुसलेममा उम्केर बाँच्नेहरू हुनेछन्;+ ती मानिसहरू, जसलाई यहोवाले बोलाउनुहुन्छ।”