मत्ति १९:२१ पवित्र बाइबल नयाँ संसार अनुवाद २१ येसुले उसलाई भन्नुभयो: “तिमी पूर्ण हुन चाहन्छौ भने जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ+ अनि आएर मेरो पछि लाग।”+
२१ येसुले उसलाई भन्नुभयो: “तिमी पूर्ण हुन चाहन्छौ भने जाऊ र आफ्नो जायजेथा बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ+ अनि आएर मेरो पछि लाग।”+