-
प्रेषित ५:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यति मात्र होइन, थुप्रै पुरुष र स्त्रीले प्रभुमा विश्वास गरे अनि उहाँको चेला बने।+
-
-
१ कोरिन्थी ३:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ त्यसैले न रोप्ने महत्त्वपूर्ण हो न त पानी हाल्ने तर परमेश्वर, जसले त्यसलाई हुर्काउनुहुन्छ।+
-