-
इजकिएल ३३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ “‘अनि मैले दुष्ट मानिसलाई “तँ पक्कै मर्नेछस्” भनेँ तर त्यसले पाप गर्न छोडेर न्यायसङ्गत र असल काम गऱ्यो;+
-
-
१ युहन्ना १:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तर उहाँ आफै ज्योतिमा हुनुभएझैँ यदि हामी पनि ज्योतिमा हिँडिरहेका छौँ भने एकअर्कासित हाम्रो साझेदारी पक्कै छ र उहाँको छोरा येसुको रगतले हाम्रा सबै पाप पखालेर हामीलाई शुद्ध पार्छ।+
-