-
गलाती २:१५, १६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ हामी जो जन्मजात यहुदी हौँ र अन्यजातिजस्ता पापी होइनौँ, १६ हामीलाई यो थाह छ कि मानिस व्यवस्था पालन गरेर होइन तर येसु ख्रिष्टमाथि विश्वास गरेर मात्र धर्मी ठहरिन्छ।+ त्यसैगरि हामीले पनि ख्रिष्ट येसुमाथि विश्वास राखेका छौँ ताकि ख्रिष्टमाथि राखेको विश्वासले गर्दा हामी धर्मी ठहरिन सकौँ, व्यवस्था पालन गरेकोले त होइन किनकि व्यवस्था पालन गरेर कोही मानिस धर्मी ठहरिन सक्दैन।+
-
-
याकुब २:२४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२४ त्यसैले तिमीहरूले देखिहाल्यौ, मानिसलाई उसको विश्वासद्वारा मात्र होइन तर कामहरूद्वारा धर्मी ठहराइनेछ।
-