-
प्रेषित १३:३८, ३९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ “त्यसैले हे भाइहरू हो, तपाईँहरूलाई यो कुरा थाह होस्, यही येसुद्वारा पापको क्षमा पाउन सकिन्छ भनेर हामी तपाईँहरूलाई प्रचार गर्दै छौँ।+ ३९ अनि ज-जसले येसुमाथि विश्वास गर्छन्, तिनीहरू सबै मोसाको व्यवस्थाले+ निर्दोष साबित गर्न नसकेका कुराहरूबाट निर्दोष साबित हुनेछन्+ भनेर पनि हामी प्रचार गर्दै छौँ।
-