-
२ कोरिन्थी ४:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ त्यसैले हामी हरेस खाँदैनौँ बरु हाम्रो शरीर क्षीण हुँदै गइरहेको भए तापनि हाम्रो भित्री व्यक्तित्वचाहिँ निश्चय पनि दिनदिनै नयाँ हुँदै गइरहेको छ।
-
-
एफिसी ३:१६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१६ म प्रार्थना गर्छु कि परमेश्वर, जससित अपार महिमा छ, उहाँले तिमीहरूलाई आफ्नो पवित्र शक्तिद्वारा त्यस्तो तागत देऊन्, जसले तिमीहरूको भित्री व्यक्तित्वलाई शक्तिशाली बनाउनेछ+
-