प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गलाती ४:४-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तर तोकिएको समय पूरा भएपछि परमेश्‍वरले आफ्नो छोरालाई पठाउनुभयो, जो एक जना स्त्रीबाट जन्मनुभयो+ र व्यवस्थाको अधीनमा हुनुभयो।+ ५ व्यवस्थाको अधीनमा भएकाहरूलाई किनेर छुटाउन+ अनि यसरी हामीलाई धर्मपुत्रको रूपमा ग्रहण गर्न सकियोस्‌ भनेर+ परमेश्‍वरले यसो गर्नुभयो।

      ६ अब तिमीहरू उहाँका छोराहरू भएकोले परमेश्‍वरले आफ्नो छोरालाई दिनुभएको पवित्र शक्‍ति हाम्रो हृदयमा पनि हालिदिनुभएको छ+ र यसले “अब्बा,* हे बुबा!” भनेर पुकार्छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने