प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ राजा १९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब ईजेबेलले एक जना सन्देशवाहक पठाएर एलियालाई यस्तो धम्की दिइन्‌: “भोलि यही बेलासम्म मैले तेरो हालत पनि ती भविष्यवक्‍ताहरूको जस्तै बनाइनँ भने मेरा देवताहरूले मलाई त्यसै गरून्‌; अझ त्योभन्दा बढ्‌ता गरून्‌।”

  • १ राजा १९:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ तिनले जवाफ दिए: “मैले धेरै जोसिलो भएर सेनाहरूका परमेश्‍वर यहोवाको सेवा गरेको छु। किनकि इस्राएलीहरूले तपाईँसित गरेको करार तोडे,+ तिनीहरूले तपाईँका वेदीहरू भत्काए अनि तपाईँका भविष्यवक्‍ताहरूलाई तरबारले मारे। अब म मात्रै बाँकी छु र तिनीहरू मेरो पनि ज्यान लिन खोज्दै छन्‌।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने