प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी २:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ तर जो भित्रबाट यहुदी हो, ऊ नै यहुदी हो+ अनि लिखित नियमबमोजिम होइन+ तर पवित्र शक्‍तिद्वारा उसको हृदयको खतना भएको छ।+ यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, परमेश्‍वरबाट हुन्छ।+

  • रोमी ९:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तथापि परमेश्‍वरको वचन असफल भयो भन्‍न खोजेको त होइन। किनकि इस्राएलबाट जन्मेकाहरू सबै जना साँच्चै “इस्राएलीहरू” होइनन्‌+

  • गलाती ३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ यसबाहेक यदि तिमीहरू ख्रिष्टका हौ भने तिमीहरू साँच्चै अब्राहामका सन्तान+ र प्रतिज्ञाका+ उत्तराधिकारीहरू हौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने