प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ तिमोथि ५:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ राम्ररी अगुवाइ लिने एल्डरहरूलाई+ दोबर आदरको योग्य ठान्‍नू;+ विशेषगरि तिनीहरूलाई, जसले बोल्ने र सिकाउने काममा कडा परिश्रम गर्छन्‌।+

  • १ पत्रुस ४:१०, ११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिमीहरू हरेकले परमेश्‍वरबाट वरदान पाएका छौ। त्यसैले विभिन्‍न तरिकामा प्रकट भएको परमेश्‍वरको असीम अनुग्रहको असल भण्डारेको रूपमा त्यो वरदान एकअर्काको सेवा गर्नमा चलाओ।+ ११ यदि कोही बोल्छ भने उसले परमेश्‍वरबाट आएको वचन बोलोस्‌ अनि यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने बलमा भर पर्दै सेवा गरोस्‌+ ताकि येसु ख्रिष्टद्वारा सबै कुरामा परमेश्‍वरको महिमा होस्‌।+ महिमा र पराक्रम सदासर्वदा उहाँकै हुन्‌। आमिन।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने