एफिसी ४:३२ पवित्र बाइबल नयाँ संसार अनुवाद ३२ बरु एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा+ देखाओ। त्यसैगरि परमेश्वरले ख्रिष्टमार्फत तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि एकअर्कालाई खुला मनले क्षमा गर।+
३२ बरु एकअर्काप्रति दयालु होओ अनि कोमलताले भरिएको करुणा+ देखाओ। त्यसैगरि परमेश्वरले ख्रिष्टमार्फत तिमीहरूलाई खुला मनले क्षमा गर्नुभएजस्तै तिमीहरूले पनि एकअर्कालाई खुला मनले क्षमा गर।+