हितोपदेश १३:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ अल्छी मानिसले लालसा गरे पनि केही पाउँदैन+ तर मेहनती मानिसको इच्छा पूरा हुन्छ।+