रोमी ६:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तथापि अहिले तिमीहरू पापबाट स्वतन्त्र भएर परमेश्वरका दास भइसकेकोले तिमीहरूले त्यसको फलको रूपमा पवित्र जीवन पाइरहेका छौ+ र अन्तमा अनन्त जीवन पाउनेछौ।+
२२ तथापि अहिले तिमीहरू पापबाट स्वतन्त्र भएर परमेश्वरका दास भइसकेकोले तिमीहरूले त्यसको फलको रूपमा पवित्र जीवन पाइरहेका छौ+ र अन्तमा अनन्त जीवन पाउनेछौ।+