१ पत्रुस ४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ गनगन नगरी एकअर्काको अतिथि-सत्कार गर।+ ३ युहन्ना ८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ त्यसैले यस्ता मानिसहरूको अतिथि-सत्कार गर्नु हाम्रो कर्तव्य हो।+ यसरी हामी सत्यमा तिनीहरूको सहकर्मी बन्न सक्नेछौँ।+
८ त्यसैले यस्ता मानिसहरूको अतिथि-सत्कार गर्नु हाम्रो कर्तव्य हो।+ यसरी हामी सत्यमा तिनीहरूको सहकर्मी बन्न सक्नेछौँ।+