प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ थिस्सलोनिकी ५:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ यो याद राख कि तिमीहरूमध्ये कसैले अरूलाई खराबीको बदला खराबी नगर+ बरु तिमीहरू सधैँ एकअर्काको अनि अरू सबैको भलो हुने काम गर।+

  • १ पत्रुस २:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ अरूले अपमान* गर्दा+ उहाँले उल्टो अपमान* गर्नुभएन।+ आफूले दुःख भोग्नुपर्दा+ उहाँले धम्काउनुभएन बरु सही न्याय गर्न सक्नुहुनेको+ हातमा आफूलाई सुम्पनुभयो।

  • १ पत्रुस ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ खराबीको बदला खराबी नगर;+ अपमानको बदला अपमान नगर।+ त्यसको उल्टो आशिष्‌ देओ+ किनकि तिमीहरू यसैका निम्ति बोलाइएका थियौ ताकि तिमीहरू आफै पनि आशिष्‌को उत्तराधिकारी हुन सक।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने