१ पत्रुस २:१३, १४ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन् १४ वा चाहे राज्यपालहरूको किनकि तिनीहरू कुकर्मीहरूलाई सजाय दिन तर असल काम गर्नेहरूको प्रशंसा गर्न राजाले पठाएका मानिसहरू हुन्।+
१३ प्रभुको खातिर, मानिसहरूले स्थापना गरेका सबै अख्तियारको अधीनमा बस:+ चाहे राजाको+ किनकि तिनी अरूभन्दा ठूला हुन् १४ वा चाहे राज्यपालहरूको किनकि तिनीहरू कुकर्मीहरूलाई सजाय दिन तर असल काम गर्नेहरूको प्रशंसा गर्न राजाले पठाएका मानिसहरू हुन्।+