लुका २१:३६ पवित्र बाइबल नयाँ संसार अनुवाद ३६ त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हरघडी उत्कट बिन्ती चढाउँदै+ जागा रहो।”+ १ थिस्सलोनिकी ५:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ त्यसैले आओ, बाँकी अरू मानिसहरूजस्तै हामी ननिदाऔँ+ बरु जागा बसौँ+ अनि सचेत रहौँ।+
३६ त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हरघडी उत्कट बिन्ती चढाउँदै+ जागा रहो।”+