यसैया ५३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ उसले कुनै गलत काम* गरेको थिएन,उसको मुखमा कुनै छल पाइएको थिएन+तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+ मत्ति २७:५९, ६० पवित्र बाइबल नयाँ संसार अनुवाद ५९ अनि युसुफले उहाँको शवलाई सफा र उच्च कोटिको मलमलको कपडाले बेरे+ ६० अनि चट्टान खोपेर बनाइएको आफ्नो नयाँ चिहानमा राखे।+ त्यसपछि तिनले ठूलो ढुङ्गा गुडाएर चिहानको मुख बन्द गरे अनि त्यहाँबाट गए।
९ उसले कुनै गलत काम* गरेको थिएन,उसको मुखमा कुनै छल पाइएको थिएन+तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+
५९ अनि युसुफले उहाँको शवलाई सफा र उच्च कोटिको मलमलको कपडाले बेरे+ ६० अनि चट्टान खोपेर बनाइएको आफ्नो नयाँ चिहानमा राखे।+ त्यसपछि तिनले ठूलो ढुङ्गा गुडाएर चिहानको मुख बन्द गरे अनि त्यहाँबाट गए।