२ कोरिन्थी ५:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ वास्तवमा हामी जो यस पालमा छौँ, बोझले दबिएर सुस्केरा हाल्छौँ किनकि हामी यो फुकाल्न होइन तर अर्को धारण गर्न चाहन्छौँ + ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्।+
४ वास्तवमा हामी जो यस पालमा छौँ, बोझले दबिएर सुस्केरा हाल्छौँ किनकि हामी यो फुकाल्न होइन तर अर्को धारण गर्न चाहन्छौँ + ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्।+