प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रेषित १८:२६-२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ यी मानिस साहसी भई सभाघरमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले+ तिनको कुरा सुने, तब उनीहरूले तिनलाई आफूकहाँ लगे र परमेश्‍वरको मार्गबारे अझ सही तरिकामा तिनलाई व्याख्या गरिदिए। २७ साथै तिनले अखैया जाने मन गरेकोले तिनलाई न्यानो स्वागत गर्नू भनेर भाइहरूले त्यहाँका चेलाहरूलाई पत्र लेखे। त्यसैले त्यहाँ पुगेपछि तिनले परमेश्‍वरको असीम अनुग्रहले गर्दा विश्‍वास गरेकाहरूलाई धेरै मदत गरे २८ किनकि यहुदीहरू गलत हुन्‌ भनी तिनले जोसिलो भई खुलेआम प्रमाण दिए अनि येसु नै ख्रिष्ट हुनुहुन्छ+ भनेर धर्मशास्त्रबाट देखाए।

  • प्रेषित १९:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ अपोल्लस+ कोरिन्थमै भएको बेला पावल तटवर्ती भूभागबाट भित्र पर्ने ठाउँहरू हुँदै एफिसस+ झरे। त्यहाँ तिनले केही चेलालाई भेटे

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने