-
२ कोरिन्थी २:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ ज्यादै सङ्कष्ट र हृदयको वेदनासहित आँसुको धारा बगाउँदै मैले तिमीहरूलाई लेखेको थिएँ, तिमीहरूलाई दुःखी बनाउन त होइन+ तर म तिमीहरूलाई कति धेरै प्रेम गर्छु, त्यो तिमीहरूलाई थाह दिन हो।
-