-
मर्कुस २:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ येसुले तिनीहरूलाई भन्नुभयो: “दुलहा+ आफूसँग होउन्जेल तिनका साथीहरू उपवास बस्नुपर्ने कुनै कारण छ र? जबसम्म दुलहा तिनीहरूसँगै हुन्छन्, तबसम्म तिनीहरू उपवास बस्दैनन्।
-